नियम ४७
स्वीकृतिको लागि निवेदन दिनु पर्ने
ऐनको दफा २३ बमोजिम पक्षहरु बीच मेलमिलाप गराउन चाहने संस्थाले स्वीकृतिको लागि अनुसूची–१४ बमोजिमको ढाँचामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।